राष्ट्रिय समाचार
राजनीतिमा फर्किए रवि लामिछाने, रिहा गर्न आदेश दिने न्यायाधीशविरुद्ध उजुरी
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गत असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम अर्थ मन्त्रालयको परिपत्रले विभिन्न मन्त्रालयबाट रोक्का गरिएका बजेट विस्तारै फुकुवा हुन थालेको छ ।
३ करोड रुपैयाँ वा सोभन्दा कम रकमका स(साना तथा टुक्रे आयोजनामा विनियोजित बजेट सरकारले रोक्का गरेको थियो । तर, अहिले दिनहुँ विभिन्न मन्त्रालय र विभागबाट फुकुवाका लागि फाइल पेश हुने र फुकुवा हुने क्रम बढेको हो ।
अर्थ मन्त्रा...
पूरा समाचार पढ्नुहोस्