विशेष
मधेस प्रदेशको सभामुखको निर्वाचन आइतबार, आज उम्मेदवारी दर्ता
जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।
जस अनुसार पुस ५ गते (आज) दिनको बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने शनिबारनै दिउसो साढे ३ बजे उम्मेदवारको सुची प्रकाशित गर्ने तालिका छ ।
त्यसपछि...
पूरा समाचार पढ्नुहोस्