समाज
अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालिन डिभिजनल वन अधिकृत दान बहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख १८ हजर ९३७ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) कार्यरत श्रेष्ठले २०४८ सालदेखि २०८० सम्मको परिवारसहित आय अनुसार २ करोड १६ लाख ८५...
पूरा समाचार पढ्नुहोस्