समाज
७ प्रकारका भेगन दूध, जुन पचाउन र बनाउन सजिलो हुन्छ
दूधमा प्रोटिन र क्याल्सियम जस्ता दुई मुख्य पोषक तत्वहरू हुने भएकाले यसलाई पूर्णआहार मानिन्छ । प्रोटिनले शरीरमा मांसपेशीहरूको मर्मत र रोग प्रतिरोधी प्रणालीलाई बलियो बनाउने काम गर्छ, भने क्याल्सियम हड्डीहरूका लागि आवश्यक हुन्छ । तर कहिलेकाहीँ जब हामीलाई शुद्ध दूध उपलब्ध हुँदैन, हामी वैकल्पिक दूधको खोजीमा लाग्छौँ । वैकल्पिक दूधमा बदाम, केरा र सेतो तिलबाट […]
पूरा समाचार पढ्नुहोस्