राष्ट्रिय समाचार

फागुन २१ मा प्रतिनिधिसभाको चुनाव हुनैपर्छ- शेखर कोइराला

lokaantar.com | शुक्रबार, 19 डिसेम्बर 2025, 12:21 अपराह्न
Share
फागुन २१ मा प्रतिनिधिसभाको चुनाव हुनैपर्छ- शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको कोइरालाको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेता/कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए । ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}