मनोरञ्जन

बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर, दुई सातामा कति कमायो ?

kharibot.com | शुक्रबार, 19 डिसेम्बर 2025, 01:40 अपराह्न
Share
बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर, दुई सातामा कति कमायो ?
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर' ले रिलिजको दुई सातामा पनि घरेलु बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दुई सातामा ४७९.५० करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा २६१.५० करोड कमाई गरेको छ । फिल्मले विहिबार मात्र २५.३० करोड...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?