khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 09:21 पूर्वाह्न
Share
काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’ नाराका साथ ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो । खानेपानी आयोजनाले ६ नम्बर वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय […]