राष्ट्रिय समाचार

करिब महिना दिनेदेखि अस्पतालमै छ अंशु गौतमको शव

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 04:51 अपराह्न
Share
करिब महिना दिनेदेखि अस्पतालमै छ अंशु गौतमको शव
मोरङको लेटाङ नगरपालिका–२, बुधबारेकी १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्या भएको झन्डै एक महिना बित्न लाग्यो । उनको हत्या भएको २७ दिन बितिसक्दा पनि परिवारले गौतमको बुझ्न मानेका छैनन् । हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दासम्म छोरीको शव बुझ्न नबुझ्ने अडानमा गौतम परिवार छ । हत्यामा संलग्न पक्राउ गरी सार्वजनिक नगरेसम्म दाहसंस्कार नगर्ने अडानमा अंशुको परिवार छ । गत असोज २१ गते 'खेल्न जान्छ’ भन्दै घरबाट निस्किएकी अंशु बेपत्ता भएकी थिइन् । हराएको १८ दिनपछि कात्तिक ७ गते&n...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?