काठमाडौं– एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित भएका छन् । ७२ जना केन्द्रीय सदस्यको लागि भएको प्रतिस्पर्धामा ३ जना महिलाले मात्रै उम्मेदवारी दिएकोमा २ जना मात्रै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा डा बिन्दा पाण्डे र रचना खड्का रहेका छन् । एमालेले केन्द्रीय समितिमा महिला सहभागितालाई सुनिश्चित गर्नको लागि भूगोल, […]