विशेष

एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र

अनलाइनखबर | शुक्रबार, 19 डिसेम्बर 2025, 12:02 पूर्वाह्न
Share
एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र
बिहीबार निर्वाचित भएका केन्द्रीय सदस्यहरूमध्ये प्रष्ट ५० जना केन्द्रीय सदस्यहरूको नाम दुवैतर्फ (ओली र ईश्वर) को लिस्टमा भेटिन्छ । १३ निर्विरोध निर्वाचित भएका छन् । बाँकी चाहिँ आ-आफ्नो समूहबाट जितेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?