राष्ट्रिय समाचार
‘अभागी’ गुरू बराल– अधिकांश चुनावमा पराजित, गोलाप्रथामा समेत परेका थिए पछि
नेकपा एमालेको ११ औं महाधिवेशनमा संस्थापन पक्षबाटै उम्मेदवार बन्दा पनि गुरू बराल उपाध्यक्षमा पराजित बनेका छन् ।
सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए । तर ११ औं महाधिवेशनबाट अनुमोदन हुन खोज्दा उनले १ हजार १ सय ३७ मत मात्रै प्राप्त गरे ।
एमाले उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुजी पन्त विजयी भएका छन् । विष्ट ईश्वर पोखरेल प्यानलबाट नि...
पूरा समाचार पढ्नुहोस्