काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले मात्रै संवेदनशिल अवस्थाबाट देशलाई निकास दिने बताएका छन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन नगरेर अर्को बाटो रोजे देशले अपूरणीय क्षति व्यहोर्नुपर्नेमा समेत सजग गराए । ‘ मओवादी र एमाले मिलेर नेकपा एमाले बनेपछि प्रधानमन्त्री भएका केपी ओलीले संसद् विघटन गर्दा हामीलाई […]