काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको चर्चित ‘बास्टियन’ रेस्टुरेन्टमा भारतको आयकर विभागले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको बान्द्रा क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टमा बुधबार आयकर अधिकारीहरूको टोलीले घण्टौँसम्म कागजात जाँच र अनुसन्धान गरेको हो। छापाबारे आयकर विभागले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन। अनुसन्धानको कारण र दायरा पनि खुलाइएको छैन। यसअघि शिल्पा शेट्टीसँग […]