विशेष
सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा विजयी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवशेनमा सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा भने १२८४ मतका साथ विजयी भएका छन् । ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठेका उनी ८८३ मतमा रोकिएका थिए ।आठौं महाधिवेशनदेखि उनी केन्द्रीय कमिटीमा भने लोकप्रिय मतका साथ निर्वाचित भइरहेका छन् ।
पूरा समाचार पढ्नुहोस्