विशेष
संखुवासभाको दिदिङ आधारभूत विद्यालय भवनको उद्घाटन
संखुवासभाको चिचिला गाउँपालिका- ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्‌घाटन गरिएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले बिहीबार संयुक्त रूपमा भवनको उद्‌घाटन गरेका हुन् ।
विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको भारतीय दूतावासले जनाएको छ ।
सन् १९६२ मा संखुवासभामा स्थ...
पूरा समाचार पढ्नुहोस्