सेयर मार्केट्स
नेपाल इन्स्योरेन्सले ६ प्रतिशत नगद लाभांश दिने
३ पुस, काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर दिने छैन । १६ करोड ९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक बीमा […]
पूरा समाचार पढ्नुहोस्