मनोरञ्जन
बलिवुड फिल्म धुरन्धर १२ दिनमा चार सय करोड क्लबमा
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर' को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको १२ दिनमा चार सय करोडको आँकडा पार गरेको छ ।
पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा कीर्तिमानी कमाई गरिरहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो...
पूरा समाचार पढ्नुहोस्