किसान श्रेष्ठले भने : हामी त गुन्डुतिर जाने सम्भवना बढ्यो
khabarhub.com|
आइतबार, 02 नोभेम्बर 2025, 05:39 अपराह्न
Share
काठमाडौं– माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयसँगै नेकपा एकीकृत समाजवादी पार्टी चोइटा चोइटा हुने अवस्थामा पुगेको छ। चार वर्षअघि नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीलाई माओवादीमा समाहित गराउने नेपालको निर्णयमा विद्रोह गरेको झलनाथ खनाल र घनश्याम भुसाल समूह पनि फुट्ने अवस्थामा पुगेको छ। उक्त समूहमा रहेका नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठसहितका नेताहरू […]