राष्ट्रिय समाचार

सुशीला सरकारलाई सर्वोच्चको झट्का, प्रचण्डले छाडे ‘माओवाद’

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 08:23 पूर्वाह्न
Share
सुशीला सरकारलाई सर्वोच्चको झट्का, प्रचण्डले छाडे ‘माओवाद’
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद् (असोज ३०)को निर्णय तत्काल कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश दिएको हो । यो आदेशले सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गरेको निर्णयमा झट्का लागेको छ ।  ०००० नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}