खेलकुद
रोमाञ्चक खेलमा भारतले अष्ट्रेलियालाई हरायो
काठमाडाैं । अष्ट्रेलियासँगकाे जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा भारतले ५ विकेटको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै भारतले शृंखलामा १-१ को अग्रता लिएको छ । अष्ट्रेलियाको शानदार प्रदर्शन टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको विशाल योगफल खडा गरेको थियो। अष्ट्रेलियाको इनिङ्समा टिम […]
पूरा समाचार पढ्नुहोस्