राष्ट्रिय समाचार
हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’लाई दल दर्ताको प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल 'श्रम संस्कृति पार्टी'लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।
आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा सात वटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ ।
दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भनेन, 'हामीले २८...
पूरा समाचार पढ्नुहोस्