प्रवास
भारतमा ७ वटा बस आपसमा ठोक्किएर दुर्घटना : ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सात वटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।
प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करबाट उनीहरूको ज्यान गएको जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठूलो आगो निस्किएको देखिएको छ ।
घाइतेहरू म...
पूरा समाचार पढ्नुहोस्