मनोरञ्जन
आर्यन सिग्देलको म्युजिकल फिल्म ‘बानी’को टिजर सार्वजनिक
काठमाडौं । चकलेटी नायक आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ । उक्त फिल्मको टिजर सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन् । फिल्ममा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय छ । बानीमा नेपालको एक युवा र सिक्कीमकी एक युवती बिचको बियोगान्त कथा देख्न सकिन्छ । भिडिओमा नेपालको युवा […]
पूरा समाचार पढ्नुहोस्