समाज
चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
१ पुस, काठमाडौं । एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा राखेको हो । जिन्युले नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको थियो । काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो । कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा […]
पूरा समाचार पढ्नुहोस्