विशेष
महाधिवेशनको माहोलले उत्साह जागेको छ, फरक मत व्यक्त हुदैछ- सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एमालेको महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डेले चुनावले माहोल नै परिवर्तन गरिदिएको बताउदै खुला छलफल र फरक मत आत्मविश्वासका साथ व्यक्त भइरहेको टिप्पणी गरेका छन् ।
पाण्डेले महाधिवेशन स्थलको माहोल हेर्दा साँच्चै गर्व लागेको बताउदै उत्साहले एमाले जीवित छ र जागेको देखिएको बताएका छन् । उनले डर होइन विवेकले बोलिरहेको र दबाब होइन विश्वासले निर्णय...
पूरा समाचार पढ्नुहोस्