राष्ट्रिय समाचार

तेस्रो कार्यकालका लागि ओलीले दिए अध्यक्षमा उम्मेदवारी

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 03:18 अपराह्न
Share
तेस्रो कार्यकालका लागि ओलीले दिए अध्यक्षमा उम्मेदवारी
केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी गराएका छन् । सोमबार दिउँसो ओलीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औंमा पनि अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । अध्यक्षका लागि ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि मतदान भोलि हुँदैछ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?