काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् । पार्टीको जारी महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । प्रस्तावक शाक्यले पाण्डे अनुभवी, संगठनमा जमेकी र पार्टीलाई एकताबद्ध गरेर अघि बढाउन सक्ने […]