काठमाडौं – दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार फिल्मका शीर्ष कलाकार नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिषेक र आकृति रोमान्टिक देखिएका छन् । यसले उनीहरू सुखद प्रेममा रहेको संकेत गर्छ । साथै, पोस्टरले फिल्म युवा जोडीको प्रेम कथामा […]