प्रवास
इटाली भारतको नजिकको साझेदारमध्ये एक - एस जयशंकर
भारतीय विदेशमन्त्री एस जयशंकरले इटाली भारतको सबैभन्दा नजिकका साझेदारमध्ये एक भएको बताएका छन्।
बुधबार नयाँ दिल्लीमा इटालीका उपप्रधान तथा विदेशमन्त्री एन्टोनियो ताजानीसँग भएको द्विपक्षीय वार्ताका क्रममा उनले आतंकवादको वित्तपोषणविरुद्ध दुवै देशबीचको सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याए।
वार्ताको प्रारम्भिक मन्तव्यमा जयशंकरले गत महिना नयाँ दिल्लीमा भएको आतंकवादी घटनापछि इटाली सरकारले व्यक्त गरेको ऐक्यबद्धताप्रति धन्यवाद ज्ञापन गरे। उनले सुरक्षा सहकार्यका क्षेत्रमा भारत–इटाली सम्बन्धले हासिल गरेको प्रगतिलाई पनि...
पूरा समाचार पढ्नुहोस्