समाज
माइक्रोसफ्टले भारतमा एआई पूर्वाधारका लागि १७.५ अर्ब डलर लगानी गर्ने
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेल्लाले भारतको एआई–केन्द्रित भविष्यलाई सघाउने उद्देश्यसहित १७.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्। एआई पूर्वाधार, सीप विकास र सार्वभौम क्षमताको विस्तारमा केन्द्रित यो लगानी पछिल्ला दुई महिनामा भारतमा घोषणा भएको तेस्रो ठूलो एआई–सम्बन्धी लगानी हो।
माइक्रोसफ्टका अनुसार यो १७.५ अर्ब डलर (झन्डै १.५८ लाख करोड रुपैयाँ) को लगानी यस वर्षको शुरूआतमा घोषणा गरिएको ३ अर्ब डलर (झन्डै २६,९५५ करोड रुपैयाँ) को थप निरन्तरता हो। कम्पनीले उक्त ३ अर्ब डलर सन् २०२६ क...
पूरा समाचार पढ्नुहोस्