विशेष
देउवा र प्रचण्ड एमालेको महाधिवेशनमा सहभागी नहुने
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
एमालेले संसदमा प्रतिनिधित्व गर्ने दलसहित कुल १६ दलहरुलाई महाधिवेशनमा शुभकामना दिन निमन्त्रणा दिएको जानकारी दिएको छ । जस अनुसार कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने भएका छन् । त्यस्तै नेपाली...
पूरा समाचार पढ्नुहोस्