तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे तनहुँको आँबुखैरेनीस्थित घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको […]