राष्ट्रिय समाचार

कार्यकर्ताहरू बिहानै सल्लाघारी पुगेपछि उद्घाटनस्थलमा चहलपहल, सुरक्षा व्यवस्था कडा

lokaantar.com | शनिबार, 13 डिसेम्बर 2025, 09:21 पूर्वाह्न
Share
कार्यकर्ताहरू बिहानै सल्लाघारी पुगेपछि उद्घाटनस्थलमा चहलपहल, सुरक्षा व्यवस्था कडा
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह स्थलमा बिहानैदेखि कार्यकर्ताहरू पुग्न थालेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू बिहानै सल्लाघारी पुग्न थालेका हुन् ।  उदघाटन समारोहस्थल वरपर भेला भएकाहरू सांस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाइरहेका छन् । १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च, सभास्थलमा नेता कार्यकर्ता पुगे पनि प्रहरीले भित्र जान दिएको छैन । ९:३० बजेपछि मात्रै महाधिवेशनस्थलको गेट खुल्ने एमालेले जनाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?