राष्ट्रिय समाचार
मन्त्रिपरिषद् विस्तारदेखि अमेरिकाबाट धुर्मुसको बकपत्रसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।
भिजिट भिसामा विदेश पठाउने नाममा सेटिङ गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा उनीविरुद्ध दायर मुद्दाको थुनछेक बहपछि शुक्रबार विशेष अदालतले धरौटी माग्ने आदेश गरेको हो ।
००००
नेकपा एमालेले ११औं ...
पूरा समाचार पढ्नुहोस्