काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको छ। केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच भनाभन भएको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेशकुमार भट्टराईसहितका नेताहरूले अध्यक्ष ओलीको सचिवालयसम्बद्धले नै विचार फरक भएका नेताहरू–कार्यकर्ताहरूको चरित्र हत्या गर्न लागेको […]