अन्तर्राष्ट्रिय
भारतमा २०२७ मा हुन जनगणनाको तयारी, प्रतिव्यक्ति खर्च ९७ रुपैयाँ हुने
काठमाडौँ । भारतमा २०२७ मा हुन जनगणनाको तयारी शुरु भएको छ । भारतले २०२७ मा आफ्नो पहिलो डिजिटल जनगणना गर्ने निर्णय गरेको छ ।
जनगणनामा ३० लाख कर्मचारीहरूले डिजिटल जनगणना पूरा गर्नेछन् । यो कास सफ्टवेयर प्रयोग गरेर सञ्चालन गरिने र यसलाई डेटा सुरक्षालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ । जनगणना दुई चरणमा गरिनेछ । पहिलो चरण अप्रिल-सेप्टेम्बर २०२६ मा घरपरिवारको सूचीकरण र...
पूरा समाचार पढ्नुहोस्