राष्ट्रिय समाचार
यू–१९ एसिया कप क्रिकेट : नेपालले आज श्रीलंकासँग खेल्दै
एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि खेल शुरू हुनेछ ।
नेपालले दोस्रो खेल पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।
हिजोदेखि शुरू भएको प्रतियोगितामा भारत र पाकिस्तानले विजयी शुरूआत गरेका छन् । भारतले आयोजक यूएईलाई २३४ तथा पाकिस्तानले मलेसियालाई २ सय ९७ रनले हराउँदै विजयी शुरूआत गरेका हुन् ।
प्रतियोगितामा नेपालसहित ...
पूरा समाचार पढ्नुहोस्