विशेष
एमाले महाधिवेशनमा मेन्यु : ब्रेड, फलफूल र मासुभात
महाधिवेशनको बन्दसत्रमा सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राई, ससेज, अण्डा, चियाकफीको व्यवस्था गरिएको छ । फलफुलमा मेवा खरबुजा लगायतका आइटम छन् भने खानामा मासु–भातको व्यवस्था छ ।
पूरा समाचार पढ्नुहोस्