विशेष
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा परेकोमा भीम आचार्य असन्तुष्ट
२५ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले आफूविरुद्ध समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएकोमा असन्तुष्टि जनाएका छन् । बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना भाग–२ कृति लोकार्पण समारोह’लाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘दुई–दुई वटा मन्त्रिपरिषद्ले पारित गरेर अब चाहीँ वार्ताबाट समस्या टुंग्याऔं […]
पूरा समाचार पढ्नुहोस्