राष्ट्रिय समाचार
‘मेरो नेतृत्वमा एमालेका ४ एजेन्डा- राष्ट्रिय जागरण, पुन:निर्माण र सुशासन अभियान’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनपछि आफ्नो नेतृत्वमा एमालेले ४ अभियान सञ्चालन गर्ने बताएका छन् ।
राष्ट्रिय जागरण, पुन:स्थापना, राष्ट्रिय पुन:निर्माण, विकास निर्माण र सुशासनको अभियानलाई एमालेले अगाडि बढाउने उनले बताए ।
बिहीबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले महाधिवेशनपछि चारवटा एजेन्डाको नेतृत्व गर्ने बताएका हुन् ।
‘अहिले राष्ट्रिय पुन:जागरण, पुन:स्थापना, राष्ट्रिय पुन:निर्माण र सुशासनको अभियान यी चार वटा कुराहरू गर्नुपर्नेछ । यी कुराहरू नै मैले पनि ग...
पूरा समाचार पढ्नुहोस्