सेयर मार्केट्स
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ अनुमति
२५ मंसिर, काठमाडौं । सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । कुल जारी सेयरमा यो २० प्रतिशत हो । सर्वसाधारण समूहमा यो २० प्रतिशत र बाँकी ८० प्रतिशत सेयर […]
पूरा समाचार पढ्नुहोस्