समाज
आजको राशिफल: २०८२ मंसिर २४ गते बुधवार
आजको राशिफल बिसं २०८२ मंसिर २४ गते बुधवार ईसं २०२५ डिसेम्वार १० नेपाल सम्बत ११४६ थिंलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज अन्तर्राष्ट्रिय मानव...
पूरा समाचार पढ्नुहोस्