खेलकुद
दिपा शाहीले पनि बंगलादेशको नसरिनबाट खेल्ने
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा राना र समिक्षा घिमिरे पनि नसरिनमा अनुबन्ध भइसकेका छन् । प्रतियोगिता डिसेम्बर ५ देखि […]
पूरा समाचार पढ्नुहोस्