विशेष

भोजपुरमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 04:41 अपराह्न
Share
भोजपुरमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते
भोजपुरको षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लाका लागि छुटेको प्रदेश नम्बर १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए । दुर्घटनामा परी घाइते हुन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?