राष्ट्रिय समाचार

प्रधानमन्त्रीले आह्वान गरिन् मुख्यमन्त्रीसहितको बैठक

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 07:47 अपराह्न
Share
प्रधानमन्त्रीले आह्वान गरिन् मुख्यमन्त्रीसहितको बैठक
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक भोलि आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}