हेडलाइन

सन्दीप लामिछानेले तोडे अमेरिकाको साझेदारी

kendrabindu.com | शनिबार, 01 नोभेम्बर 2025, 04:41 अपराह्न
Share
सन्दीप लामिछानेले तोडे अमेरिकाको साझेदारी
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै दोस्रो सफलता दिलाएका छन्। दुबईस्थित आईसीसी एकेडेमीमा २७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिकाविरुद्ध सन्दीपले ११.५ ओभरमा ओपनर सयन जहांगिरको विकेट लिएका हुन् । ४२ बलमा ५ चौका र एक छक्काको मदतमा उनले ३६ रन बनाए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?