अर्थतन्त्र
जर्मनी र नेपालले प्राविधिक सहयोगको ५० वर्ष: सम्पदा संरक्षणदेखि पूर्वाधार र डिजिटलसम्म
ललितपुर । जर्मनी र नेपालले प्राविधिक सहयोगको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर मनाएका छन् । शुक्रबार खुमलटारस्थित जीआइजेड परिसरमा सरकारी साझेदार, विकास सरोकारवाला र लामो समयदेखिका सहयोगीहरूका साथ मनाइएको हो ।
'समयबाट बुनेको, भोलिलाई सँगै आकार दिने' विषयवस्तुमा आधारित कार्यक्रमले १९७० को दशकको सुरुवातमा भक्तपुरको सम्पदा संरक्षणबाट सुरु भएको साझेदारीका...
पूरा समाचार पढ्नुहोस्