विशेष

बुटवलमा ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

lokaantar.com | शनिबार, 06 डिसेम्बर 2025, 11:15 पूर्वाह्न
Share
बुटवलमा ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा
नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’को दोस्रो शाखा बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ ।​ हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुषचन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ । वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थाप...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?