समाज
भौगर्भिक इतिहासमा मानवपुर्खाको खोजी
भूवैज्ञानिक तथा भूगर्भशास्त्रीहरूका अनुसार करिब १३.८ अर्ब वर्षअघि एउटा ठूलो विस्फोट (बिगव्याङ) भएको थियो, जसबाट ब्रह्माण्डको उत्पत्ति र बिस्तार हुन पुगेको थियो । निहारिका–आकाशगङ्गा तथा तारा र ग्रहहरूका निर्माण त्यसपछि नै भएका हुन् ।
ब्रह्माण्ड अस्तित्वमा आएपछि पनि लामो समयसम्म त्यसमा खासै परिवर्तन देखिएको थिएन । देखिएको थिएन भन्नुको अर्थ बाहिरमात्र नदेखिएको हो । भित्रभित्रै भने निकै हलचल भइरहेको थियो । जब बिस्तारै ग्यास तथा धूलकण र बादलहरू जम्मा हुँदै गए तब त्यसैबाट करिब ४.६ अर्ब वर्ष अघितिर सौरमण्डल अस्तित्वमा आएको हो ।
...
पूरा समाचार पढ्नुहोस्