राष्ट्रिय समाचार
नेपाली कांग्रेसको गुटीय संघर्ष : अर्जुन प्रसाद जोशीको पत्रकार सम्मेलन
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले आज दिउँसो गृह जिल्ला पर्वतको कुश्मामा आयोजित पत्रकार सम्मेलनमा पार्टीको आगामी महाधिवेशन लाई समयमै सम्पन्न गरी एकताको सन्देश दिनुपर्ने धारणा राखेका छन्। कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै आयोजित यो सम्मेलनमा जोशीले राजनीतिक दिशानिर्देशन र प्रमुख एजेन्डाहरूमा आफ्नो ’दुलर्भ’ धारणा सार्वजनिक गर्दै देउवा नेतृत्वप्रतिको समर्थन दोहो-याए। पत्रकार […]
पूरा समाचार पढ्नुहोस्